Notice
शैक्षिक सत्र २०७४/०७५ मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अन्तयन्त जरुरी सूचना ।
शैक्षिक सत्र २०७४/०७५ को लागि पि.सि.एल. नर्सिङ्ग (स्टाफ नर्स) ३ बर्षे, हेल्थ असिस्टेन्ट ३ बर्षे, डिप्लोमा इन फार्मेसी ३ बर्षे तथा ल्याब टेक्निसियन ३ बर्षे संकायमा आवेदन फाराम धमाधम भरीदै छ ।
आवेदन फारम भर्ने तथा बुझाउने सम्बन्धी विवरण :
फारम पाउने तथा बुझाउने स्थान :
छिन्नमस्ता एजुकेशनल एकेडेमी, राजविराज–७, सप्तरी
फोन : ०३१–५२०८३०, ५२२८३०
Mail: cea.rajbiraj@gmail.com
विस्तृत जानकारीको लागि हाम्रो तथा परिषद्को वेभसाइटबाट सूचना, निर्देशिका Download मा गई Download गर्न सक्नु हुनेछ ।
www.chhinnamasta.edu.np
www.ctevt.org.np